माछापुच्छ्रे बैंकका ग्राहकले एमआई साओमी एन्ड पोको फोन शून्य प्रतिशत ईएमआईमा पाउने

माछापुच्छ्रे बैंक लि. का ग्राहकले ग्राहकले एमआई साओमी र पोको ब्रान्डको मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु ० प्रतिशतमा पाउने भएका छन् । यसका लागि बैंक  र वस्तल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ  सम्झौतापत्रमा कम्पनीको तर्फबाट निर्देशक नितेश कुमार मुन्द्र तथा बैेंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ विनय रेग्मीले हस्ताक्षर गरेका थिए । सम्झौता पछि बैंकका ग्राहकहरुले  ६ देखि  ९ महिनासम्मका ल...

सम्बन्धित सामग्री

माछापुच्छ्रे बैंकका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको फोन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकलाई शून्य प्रतिशत ईएमआईमा एमआई साओमी र पोको ब्रान्डको मोबाइल फोनका साथै अन्य इलेक्ट्रोनिक सामानहरु पाउने भएका छन् । माछापुच्छ्रे बैंक र भास्टल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधा मार्फत मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । इम्पेक्स प्रालिको तर्फका डाइरेक्टर नितेशकुमार […]