सत्तासाझेदारी दलको बैठक बालुवाटारमा जारी

सत्ता साझेदारी दलको बैठक बालुवाटारमा जारी छ।   बैठकमा सरकार विस्तार, सरकारले तत्काल गर्नुपर्ने काम, २६ पुसका लागि तय भएको विश्वासको मतको कार्यसूचीलगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले...

सम्बन्धित सामग्री

आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न आठ दलको बैठक बालुवाटारमा बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्काको उपस्थिति छ । माओवादीबाट शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरु छन् । नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ […]

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो । यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ । साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र […]

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं : सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।…

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडौं– सत्तारुढ दलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो । बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ ।  साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँडका विषय […]

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौं । सरकार विस्तार, नीति कार्यक्रम तथा प्राथमिकताका बारेमा छलफल गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले सरकारलाई पूर्णता […]

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ – सत्ता साझेदार दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। सत्ता साझेदार सातै दलका अध्यक्ष वा प्रतिनिधि सहभागी बैठकमा शक्ति बाँडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल चलिरहेको छ। मन्त्रिपरिषद विस्तार, सरकारको मूल नीति र कार्यक्रमलगायतका विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सत्ता गठबन्धनले उपराष्ट्रपति, उपसभामुख, […]

सत्ता साझेदार दलको बैठक बालुवाटारमा जारी

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँड गर्ने सम्बन्धमा छलफल गर्न शीर्ष नेताको बैठक बालुवाटारमा जारी छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ । प्रतिनिधिसभातर्फको सिट बाँडफाँड अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र त्यसकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिमरूप पाउने […]

सत्तागठन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, ८ जेठ । अहिले सत्तागठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गरिने जनाइएको छ । बैठकमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, नेकपा माओेवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् । आगामी जेठ १० गते सरकारले […]

गठबन्धन दलको बैठक बालुवाटारमा, मन्त्रिपरिषद विस्तारबारे छलफल

सत्ता साझेदार गठबन्धन दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी। मन्त्रालयल बाँडफाँट र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा...

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक बसेको छ । बेहिबेर अघि बालुवाटारमा बसेको बैठकले सहमति जुटे मंगलबार नभए बुधबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गर्ने जनाइएको छ । २९...