एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ । पटकपटक स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।

सम्बन्धित सामग्री

एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा, छलफलमा दुई एजेण्डा

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। आइतबार र सोमबार स्थगित भएको बैठक अहिले बालुवाटारमा बसिरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्बाङले जानकारी दिए। आजको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका १२ जना नेतालाई स्पष्टीकरण सोधिएकोमा कारवाहीको एजेण्डामा र लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न राष्ट्रिय सभाको उप-निर्वाचनमा एमालेको उम्मेद्वार…

एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजे स्थायी कमिटी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । “स्थायी कमिटीको बैठक ९ बजेबाट सुरु भएको छ,” उनले भने । संसद्मा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको...