२२ चैत, इलाम । किरात धर्मावलम्बीहरुले पवित्रस्थल मान्ने माङ्सेबुङमा पहिचान पक्षधरले बुधबार शक्ति प्रदर्शन गरेका छन् ।
माङ्सेबुङ गाउँपालिका–५, भालुटारमा गरिएको सभाका लागि धरान, विराटनगर लगायत शहरी क्षेत्रबाट समेत मानिस लगिएका थिए ।
शक्ति प्रदर्शनको आयोजना भने …