पहिचान पक्षधर आन्दोलन: २६ जनाविरुद्धको मुद्दा फिर्ताको तयारी

शान्तिपूर्ण आन्दोलन गर्न पहिचान पक्षधर तयार भएपछि आन्दोलनका क्रममा जेठ १४ गते पक्राउ परेको २६ जना प्रदर्शनकारीलाई छाड्ने तयारी गरिएको छ।...

सम्बन्धित सामग्री

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ […]

धनकुटाबाट पहिचान पक्षधर नौजना पक्राउ

धनकुटा : धनकुटाबाट पहिचान पक्षधर नौजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरूप यातायात बन्द गराउन पुगेका र शंकास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खा संखुवासभा सचिव उमाकुमारी राई, १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा अध्यक्ष कर्वि राई, किराँत राई, धनकुटा अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कम

कोशीमा एमाले र पहिचान पक्षधर आमनेसामनेकाे संकेत

संकल्प यात्रा सुरु गर्नु ठीक अघि १० मंसिरमा एमाले सचिव योगेश भट्टराईमाथि पहिचान पक्षधर आक्रमणमै उत्रिए ।

पहिचान पक्षधर युवामाथि दमन प्रकरण : सत्तासाझेदार चार दलको ध्यानाकर्षण

विरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्तागठबन्धनमा आबद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । कोसी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोलाई पहिचान...

पुनः वार्तामा बस्ने गरी टुङ्गियो पहिचान पक्षधर र सरकारबीचको वार्ता

आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारी वार्ता टोलीबीच भएको वार्ता पुनः वार्तामा बस्ने गरी टुंगिएको हो।...

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

काठमाण्डाै – कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । अहिले कोशी सभा सचिवालय अगाडि झडप भइरहेको छ । विराटनगरको स्थिति तनावग्रस्त छ । प्रदर्शन स्थलबाट किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । राई पक्राउ परेसँगे पक्राउ...

कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते

मोरङ – विराटनगरमा कोशी प्रदेश खारेजीको गर्दै आएका पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा ३२ जना घाइते भएका छन्। घाइते हुनेमध्ये २७ जना सुरक्षाकर्मी र ५ जना आन्दोलनकारी रहेको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये २४ जना नेपाल र ३ जना सशस्त्र प्रहरीका रहेका छन्। आन्दोलनकारीको ढुंगामुढा र आक्रमणबाट टाउको, खुट्टा तथा शरीरका […]

पहिचान पक्षधर र प्रहरीबीच झडप

कोसी प्रदेश नामाकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधर र प्रहरीबीच भएको झडपमा ३५ जना भन्दाबढी घाइते भएका छन्।...

पहिचान पक्षधर उम्मेदवारलाई जिताउन अभियान चलाउने यायोक्खाको निर्णय

खोटाङ – किरात राई यायोक्खा खोटाङले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ। बुधबार राती दिक्तेलमा सम्पन्न ८औं जिल्ला अधिवेशनले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अभियान चलाउने घोषणा–पत्र जारी गरेको हो। जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत […]