खोटाङ – किरात राई यायोक्खा खोटाङले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अपिल गर्ने निर्णय गरेको छ। बुधबार राती दिक्तेलमा सम्पन्न ८औं जिल्ला अधिवेशनले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनमा पहिचान पक्षधर उम्मेदवारलाई मतदानका लागि अभियान चलाउने घोषणा–पत्र जारी गरेको हो। जिल्ला समन्वय समितिको सभाहलमा बिहीबार पत्रकार सम्मेलनमार्फत […]