भेरी करिडोर : दुनै - मरिम्ला सडक निर्माणका लागि थप बजेटको सहमति

जाजरकोट : भेरी करिडोरअन्तर्गत दुनै मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेटका लागि सहमति दिएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कर्णाली प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेत र अर्थमन्त्री जनार्दन शर्मा, प्रतिनिधिसभा सदस्य सत्य पहाडीको उपल्लो डोल्पाको भ्रमणपछि थप बजेट उपल्लो डोल्पाका लागि अर्थ मन्त्रालयले सहमति दिएको अर्थमन्त्री शर्माको निजी सचिवालयका कृष्ण केसीले जानकारी दिए।१ अर्ब २० करोड बजेट निर्माणका लागि सडक डिभिजन चौरजहारीमा पुगिसकेको सडक डिभिजन चौर

सम्बन्धित सामग्री

भेरी करिडोरमा ठेकेदारको चरम लापरबाहीले पुलको काम अलपत्र

सुर्खेत : सरकारको मुख्य प्राथमिकता अझै पर्न नसकेको भेरी करिडोरमा निर्माण हुने पुलमा समेत बदमासी हुँदै आएको छ। पक्की पुलको ठेक्का लिएको निर्माण व्यवसायीको चरम ढिलासुस्तीले गर्दा भेरी करिडोरको मात्रा मृत्युमार्ग जस्तै बन्न पुगेको छ। आधा दर्जन पुल ठेक्का लागे पनि विभिन्न बहानामा अलपत्र पारेपछि भेरी करिडोरमा यात्रा गर्ने यात्रुहरुलाई हैरानी हुँदै आएको हो।भेरी करिडोर भित्रको ५६ किलोमिटरभित्र यति बिल्डर्सले लिएको काम भारी मात्रामा गतिका साथ भए पनि सोही मार्गको बीचमा निर्माण हुने पुलहरुको काम नहुँ

अर्थले बजेट नदिँदा भेरी करिडोर अलपत्र

जाजरकोट– भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पा सदरमुकाम दुनैसम्म अस्थायी ट्रयाक खुलेको सडकमा पिचको काम रोकिएको छ । कर्णाली सरकार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम रोकिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ६२ किलोमिटर सडक पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न अर्थलाई आग्रह गरेको थियो । अघिल्लो वर्ष नै बजेट माग गरिएको भए […]

अर्थ मन्त्रायले सहमति नदिँदा तीन देश जोड्ने भेरी करिडोरको तल्लु–दुनै सडक अलपत्र

भेरी करिडोर अन्तरर्गत जाजरकोटको तल्लुदेखि डोल्पाको सदरमुकाम दुनैसम्म अस्थायी ट्याक ओपन भएको सडकमा पिचको काम रोकिएको छ। भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयबाट अर्थ मन्त्रालयमा ६२ किलोमिटर सडकमा पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न माग गरिएको भएपनि अर्...

डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोर पुनः अवरुद्ध भएको छ। त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने अनारदुलामा माथिबाट खसेको पहिरोका कारण भेरी करिडोरको डोल्पा खण्ड खुलाइएको दुई दिनमै पुनःअवरुद्ध भएको हो। पहिरोका...

निर्माण व्यवसायी र कार्यालय द्वन्द्वले पुल निर्माण रोकियो

पुल निर्माणको भाका सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुको पुल यस वर्ष पनि निर्माण नहुने पक्का भएको छ । वैशाख ७ गते दिउँसो निर्माणाधीन तल्लुस्थित भेरी नदीको बेलिब्रिज नदीमा झरेपछि दुई जनाको मृत्यु र तीनजना घाइते भएका थिए । सडक डिभिजन चौरजहारीको मातहतमा रहेको भेरी करिडोरको सडक अहिले भेरी करिडोर सडक […]

यी हुन् कर्णाली समृद्धिका मार्गहरू

सुर्खेत– कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुर्‍याउनका लागि आधा दर्जन सडकहरू निर्माण भइरहेको छ । अधिकांश सडकहरू अहिले काम  चालु छ । कर्णाली करिडोर, भेरी करिडोर, लम्बिनी-रारा राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्गका साथै मदनभण्डारी राजमार्गसमेत कर्णालीमा चालु अवस्थामा रहेका छन् । भेरी करिडोर, कर्णाली करिडोर चीनसँगको सिमानासँग जोड्ने सडक मध्यमा पर्दछन् ।  कर्णाली करिडोरको काम […]

अझै बनेनन् भेरी करिडोरका पुल

१२ मंसिर, जाजरकोट। एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट-डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । ३ करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । २०७८ साल पुस १६ गते पुल निर्माणको सम्झौता भएको […]

डोल्पाका निर्वाचित सांसदको प्राथामिकतामा ‘भेरी करिडोर’

हिमाली जिल्ला डोल्पाबाट निर्वाचित तिनैजना सांसदले भेरी करिडोरलाई प्राथामिकतामा राखेर जिल्लाको विकास गर्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनीहरुले यस्तो बताएका हुन्। राष्ट्रिय महत्वको रुपमा रहेको भेरीकरिडोरलाई स्तरउन्नतीदेखि बाँकी ल्यासीक्याप–सिसौलखण्डको कच्ची...

पहिरोका कारण कर्णालीका सडक अवरुद्ध

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका–१ र भेरी नगरपालिका–१३ मा पहिरो गएको छ।...