अर्थले बजेट नदिँदा भेरी करिडोर अलपत्र

जाजरकोट– भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुदेखि डोल्पा सदरमुकाम दुनैसम्म अस्थायी ट्रयाक खुलेको सडकमा पिचको काम रोकिएको छ । कर्णाली सरकार अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम रोकिएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ६२ किलोमिटर सडक पिच गर्नका लागि स्रोत सुनिश्चित गर्न अर्थलाई आग्रह गरेको थियो । अघिल्लो वर्ष नै बजेट माग गरिएको भए […]