खोला-पैनीको जग्गा हडप्नेलाई ३५ दिनभित्र जग्गा छोड्न इटहरी उपमहानगरको उर्दी

विराटनगर । इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन निर्देशन जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने इटहरी उपमहानगरले सुचना जारी गरेको हो । इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ । इटहरीको टेंग्रा खोला,खेती खोला र सुकुमारी […]

सम्बन्धित सामग्री

इटहरीका होस्टलमा उपमहानगरको अनुगमन, एउटामा ताला

२६ असार, विराटनगर । निजी विद्यालयमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थी मृत भेटिएपछि इटहरी उपमहानगरपालिकाले विद्यालयको छात्रावास अनुगमन गरेको छ । इटहरीको सेकेण्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जेनिस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयले सञ्चालन गरेको छात्रावासको अनुगमन गरेको हो । अनुगमनका क्रममा इटहरीका नगरप्रमुख […]

इटहरी उपमहानगरको प्रमुखमा गठबन्धनको अग्रता, उपप्रमुखमा एमाले अगाडि

इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । अपराह्न ५ः२४ बजेसम्मको मतगणना अनुसार सत्तारुढ गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका हेमकर्ण पौडेलले ३ हजार २१ मत पाएका छन् भने एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले २ हजार २९४ मत पाएका छन् ।उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । उपप्रमुखमा एमालेका उम्मेदवार संगीता कुमारी चौधरीले २ हजार ५१९ मत पाउँदा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले एक हजार ९२४ म

यी नेता छानिए एकीकृत समाजवादीबाट उपमहानगरपालिकाको उम्मेदवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले तीन उपमहानगरमा उम्मेदवार तय गरेको छ। तुल्सीपुर उपमहानगरको उपप्रमुखमा जोगबहादुर राना, बुटवल उपमहानगरको उपप्रमुखमा चीनबहादुर गुरुङ, इटहरी उपमहानगरको उपप्रमुखमा केशव बिष्ट उम्मेदवार तय भएको नेकपा एकीकृत समाजवादीका एक नेताले जानकारी दिए। काठमाडौं महानगरको उपप्रमुख र पोखरा महानगरको प्रमुख पदको उम्मेदवार भने तय नभएको एकीकृत समाजवादीले जनाएको…

इटहरी उपमहानगरले अस्पताललाई दियो पोर्टेबल अल्ट्रासाउण्ड मेशिन

इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई बोकेर हिँड्न मिल्ने पोर्टेबल अल्ट्रासाउण्ड मेशिन सहयोग गरेको छ। एक कार्यक्रममा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई ८ लाख रूपैयाँ बराबरको पोर्टेबल अल्टासाउण्ड मेशिन प्रदान गरे।इटहरी उपमहानगरपालिकामा प्रदेश १ सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा सञ्चालित अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत सो मेशिन इटहरी अ

इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस

इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग गरेको पाइएको छ । मंगलबार दिउँसो सरकारी नम्बर प्लेटको उपमहानगरको जेसीबी मेयर चौधरीको निजी जग्गा ‘प्लटिङ’ गर्न प्रयोग भएको हो । स्थानीयका अनुसार यसअघि पनि गत पुस २० गते मेयर चौधरीले उपमहानगरकै जेसीबी, ट्याक्टर लगायतका साधनले आफ्नो जग्गा ‘प्लटिङ’ गर्न प्रयोग […] The post इटहरीमा मेयरको जग्गा ‘प्लटिङ’ गर्न उपमहानगरको जेसीबी प्रयोग appeared first on राजधानी राष्ट्रिय दैनिक.

कर्मचारीमा संक्रमण, इटहरी उपमहानगरका अति आवश्यकबाहेक सबै सेवा बन्द

सुनसरी :  कर्मचारीहरूमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको बताउँदै इटहरी उपमहनगरपालिकाले अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।इटहरी उपमहानगर कार्यालयमा कार्यरत आधा दर्जन कर्मचारीमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण पुष्टि भएको भन्दै नगर कार्यपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको जनाएको छ।कार्यपालिकाको आपतकालीन बैठकपछि एक सूचना जारी गर्दै उपमहानगरपालिकाले  आगामि वैशाख १९ गतेदेखि २४ गतेसम्म कार्यालयको अति आवश्यकीय कामबाहेक सबै सेवाहरू बन्द गर्ने जनाएको छ।उपमहानग

इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न - Purbeli News

इटहरी / इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको छ । यसैगरि विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित...

इटहरी उपमहानगरको पुरक वजेट पारित - Purbeli News

इटहरी / इटहरी उपमहानगरको आठौ नगरसभाको वैठकले आर्थिक बर्ष २०७७÷७८को पुरक वजेट पारित गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको हो । अस्ति फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक वजेट सभामा पेश गरेकी थिइन् । यसैगरि आजको वैठकले विनियोजन...