इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस

सम्बन्धित सामग्री

खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ । बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै […]

पूर्वराष्ट्रपति डा यादवद्वारा विद्यालय भवन शिलान्यास

काठमाडौँ,५ असोज । पूर्व राष्ट्रपति डा रामवरण यादव जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन शिलान्यास गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस

खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङ– खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका छन् ।  आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका […]

मुख्यमन्त्री पोखरेलद्वारा पत्रकार महासंघ गोरखाको भवन शिलान्यास

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार महासंघ गोरखा शाखाको भवन शिलान्यास गरेका छन्।...

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।...

वडा कार्यालय भवन शिलान्यास

काठमाडौँ, ३० साउन: काठमाडौँ महानगरपालिका वडा नं १६ को कार्यालय भवन शिलान्यास गरिएको छ । महानगरपालिकाको रु ११ करोड ५२ लाख १२ हजार ६७६ लागतमा चमती बालाजुमा निर्माण हुन लागेको उक्त भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले शिलान्यास गरे । प्रमुख शाक्यले महानगरपालिकाको पहिलो बैठकमा काठमाडौँका सबै वडाभित्र वडा कार्यालय […]

मकवानपुरमा एकै दिन चार स्वास्थ्य संस्थाको भवन शिलान्यास

मकवानपुरमा मंगलबार एक एकैदिन चारवटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ। विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षति भएका स्वास्थ्य संस्थाका भवनमध्ये जिल्लाको चारवटा स्थानीय तहका स्वास्थ्यचौकी भवन पुनर्निर्माण गर्न लागिएको हो।