के हो डिमेन्सिया ? बुढ्यौलीमा बिर्सने बानी रोग हो ?

सामान्य बिर्सने समस्याबाट सुरु हुने डिमेन्सिया एक किसिमको नसा तथा मानसिकसम्बन्धी रोग हो । सामान्यतया यस्तो रोग ६५ वर्षभन्दा माथि उमेर समूहका मानिसलाई हुने गर्दछ । तर, यो समस्या केवल उमेरका कारणले मात्र नहुन सक्छ । बुढ्यौली उमेरमा बिर्सने बानी हुनु धेरैले सामान्य नै मान्छन् । तर बिर्सने समस्याबाट सुरु हुने यो रोगले पछि बोल्न […]

सम्बन्धित सामग्री

किन मान्छे धेरै कुरा बिर्सन्छन् ?

काठमाडौं – डिमेन्सिया दिमागको भौतिक संरचनामा क्षति पुगेर सोच्ने शक्तिमा विस्तारै कमी आउने एउटा रोग हो। यसलाई सामान्य भाषामा बिर्सिने रोग भनिन्छ। तर, बिर्सने बानी भएमा मात्रै डिमेन्सिया भएको मानिँदैन। समयक्रमसँगै बितेका घटना बिर्सदै जाने तथा सामान्य कुरा पनि सम्झनका लागि समय लाग्नेजस्ता समस्या देखापर्न थाल्यो भने डिमेन्सिया भएको मानिने चिकित्सक बताउँछन्। मानसिक अस्पताल पाटनका […]

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृतिगुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन् ।...

युवा अवस्थामै डिमेन्सिया : अस्तव्यस्त जीवनशैलीको असर

काठमाडौं । सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ । विशेषगरी ६५ वर्ष उमेर कटेका मानिसमा देखिने यो समस्या नेपालमा पछिल्लो समय त्योभन्दा कम उमेरका मानिसमा देखिने गरेको विज्ञ चिकित्सकले औंल्याएका छन् । देशभरिबाट रेफर हुने वीर अस्पतालको न्युरोलोजी विभागमा कम उमेरमै डिमेन्सियाको समस्या लिएर आउने बिरामी उल्लेखनीय संख्यामा […]

युवा अवस्थामै डिमेन्सिया:अस्तव्यस्त जीवनशैलीको असर

सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ।...

डिमेन्सिया पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुन्छ : अनुसन्धान

एजेन्सी, १२ साउन । डिमेन्सियाबाट पीडित व्यक्तिको स्मरणशक्ति कमजोर हुने मात्र होइन, मस्तिष्कको समन्वय गर्ने क्षमता पनि घट्छ, जसका कारण बिरामीलाई धेरै समस्या हुन थाल्छ । ल्यान्सेट जर्नलमा प्रकाशित २४ भन्दा बढी अनुसन्धानमा गरिएको विश्लेषणले दैनिक क्रियाकलापमा केही परिवर्तन गर्ने हो भने यसको जोखिम ३५ प्रतिशतले कम हुने देखाएको छ । डिमेन्सियाको जोखिम कसरी कम […]

कतै तपाईले बिर्सन थाल्नु भएको त छैन् ? डिमेन्सिया के हो ? जानौ यसका लक्षण

एजेन्सी, २३ चैत्र । कहिलेकाहीँ बिर्सनु सबैलाई हुन्छ र यो एक सामान्य कुरा हो। हामी सबैको जीवनमा यस्तो समय आउँछ जब हामीले आफ्नो वालेट, कारको चाबी कहाँ राखेको बिर्सन्छौं, वा कहिलेकाहीँ वर्षौं पछि कसैलाई भेट्छौं, त्यसपछि उसको नाम याद गर्न सक्दैनौं। हाम्रो मन धेरै कुराले घेरिएको हुन्छ। कहिलेकाहीँ हामी महत्त्वपूर्ण नभएका साना कुराहरूलाई बेवास्ता गर्छौं […]

डिमेन्सिया रोगको अन्तरकुन्तर

मानव शरीर ईश्वरको एक सुन्दर सृष्टि हो र यो आफैंमा एक सिंगो ब्रह्माण्ड पनि । मानव शरीरका प्रत्येक अंगको आ-आफ्नै महत्व र कार्य हुन्छ । यसले सिंगो शरीरलाई जीवित राख्दछ । र यही शरीरले प्रकृतिको सञ्‍चालन गर्दछ । मानव शरीरमा रहेका विभिन्न अंगमध्ये मस्तिष्क पनि एक हो जसको सम्बन्ध मानव शरीरको जीवन-मरणसँग प्रत्यक्ष जोडिएको हुन्छ […]

डिमेन्सिया र अल्जाइमर्स के हो? यस्ता छन् १३ लक्षण

डिमेन्सिया मस्तिष्कमा आउने परिवर्तनहरुका कारण हुने तथा क्रमश बढ्दै जाने एक दीर्घकालिन मानसिक स्वास्थ्य समस्या हो। अल्जाइमर्स भने डिमेन्सियाका लक्षणहरु विस्तारै धेरै बर्षहरुमा बिग्रिएर हुने रोग हो।