डिमेन्सिया रोगको अन्तरकुन्तर

मानव शरीर ईश्वरको एक सुन्दर सृष्टि हो र यो आफैंमा एक सिंगो ब्रह्माण्ड पनि । मानव शरीरका प्रत्येक अंगको आ-आफ्नै महत्व र कार्य हुन्छ । यसले सिंगो शरीरलाई जीवित राख्दछ । र यही शरीरले प्रकृतिको सञ्‍चालन गर्दछ । मानव शरीरमा रहेका विभिन्न अंगमध्ये मस्तिष्क पनि एक हो जसको सम्बन्ध मानव शरीरको जीवन-मरणसँग प्रत्यक्ष जोडिएको हुन्छ […]

सम्बन्धित सामग्री

चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

हाम्रो शरीरको यस्तो अंग छैन, जहाँ चुरोटको धुवाँले असर नगरोस् । यसले फोक्सो वा श्वासनलीमा मात्र होइन, मुटुमा, रगतमा, मस्तिष्कमा सबैतिर असर गर्छ । त्यही अनुसार चुरोटको सर्को तान्नेहरुमा अनेक रोगको जोखिम छ । यसले दम, रक्तचाप, डिमेन्सिया बढाउनेदेखि क्यान्सरसम्म गराउन सक्छ । फोक्सो, श्वासनली, घाँटीको क्यान्सर गराउनेमा धुम्रपान एक प्रमुख कारण मानिन्छ । यसैगरी […]

सरकारी अस्पतालको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने

बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उनले बताए।

अमेरिकी सेनाले राखेन मर्यादा, मृत व्यक्तिको शरीरमा बम परीक्षण गरेको खुलासा

जिम स्टाउफरलाई सही काम गरेको जस्तो लागेको थियो । उनले आफ्नी वृद्धा आमा डोरिसलाई डिमेन्सिया रोग लागेपछि निकै स्याहार गरेका थिए । सन् २०१३ मा उनी ७४ वर्षको उमेरमा बित्दा जिमले उनको मस्तिष्क विज्ञानका लागि दान दिने निर्णय गरे । अल्जाइमर रोगको उपचारका लागि यो दानले सहयोग गर्ने उनको अपेक्षा थियो । नर्सको सुझावमा परिवा...

डिमेन्सिया कम गर्ने ९ तरिका, जीवनशैलीमा परिवर्तन नै मुख्य उपाय

काठमाडौं । केही आधारभूत जीवनशैलीको परिवर्तनले डिमेन्सियाका बिरामीहरुको एक तिहाइ समस्यालाई समाधान गर्न सकिन्छ । अन्वेषकले डिमेन्सिया रोगको समाधानका लागि के गर्न सकिन्छ ? भन्ने बारेमा गरेको अध्ययनअनुसार बाल्यकालमा राम्रो शिक्षा प्रदान गर्न सके पनि …

निर्देशिका: बिर्सने रोगको खतरा कसरी कम गर्ने?

विश्व स्वास्थ्य सङ्गठनले बिर्सने रोग डिमेन्सिया हुन सक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ।