युवा अवस्थामै डिमेन्सिया : अस्तव्यस्त जीवनशैलीको असर

काठमाडौं । सामान्यतया वृद्ध उमेरमा अल्जाइमर रोगका कारणले डिमेन्सिया (बिर्सिने समस्या) हुने चिकित्सकको मान्यता छ । विशेषगरी ६५ वर्ष उमेर कटेका मानिसमा देखिने यो समस्या नेपालमा पछिल्लो समय त्योभन्दा कम उमेरका मानिसमा देखिने गरेको विज्ञ चिकित्सकले औंल्याएका छन् । देशभरिबाट रेफर हुने वीर अस्पतालको न्युरोलोजी विभागमा कम उमेरमै डिमेन्सियाको समस्या लिएर आउने बिरामी उल्लेखनीय संख्यामा […]