भेरी नदीले पार गर्याे खतराको तह

सुर्खेत – निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले […]

सम्बन्धित सामग्री

भेरी अस्पतालमा छैन रेबिजविरुद्धको खोप

कुकुरले टोकेपछि बाँके राप्तीसोनारी गाउँपालिका–१ कुसुमका अख्तर खान नेपालगन्जमा रहेको भेरी अस्पताल पुगे । जाँचपछि चिकित्सकले दिएको पर्चा लिएर उनी भेरी अस्पतालकै फार्मेसी पुगे । तर, फार्मेसीले निःशुल्क पाइने रेबिजविरुद्धको खोप नभएको...

खानेपानी सुविधा नहुँदा भेरी नदीको भर

जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरमा खानेपानी नहुँदा भेरी नदीको पानी डोकामा बोकेर ल्याइँदै । यहाँका सर्वसाधारण वषौँदेखि भेरी नदीको पानी पिउदै आएका छन् । तस्बिर- हेमन्त केसी/रासस

भेरी नदी किनारमा शव फेला

सल्यान : सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ।जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो।  शव जाजरकोट भेरी नगरपालिका-३ का २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए। भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए।

भेरी नदीमा बगेर दुई बेपत्ता

काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् । वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी भेरी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरू […]

भेरी नदीमा जलस्तर खतराको तह पार

जाजरकोट :  निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ। पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ। भेरी नदीको जाजरकोट जिल्लाको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। तर अहिले भेरी नदीको बाढीको जलस्

भेरी नदीले खतराकाे तह पार गर्‍याे

सुर्खेत – लगातारकाे वर्षका कारण भेरी नदीमा पानीकाे सतह बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ । पछिल्लो ६ घण्टामा भेरी नदीमा बाढीको बहाव खतराको विन्दु पार गरेको छ । भेरी नदीको जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ । भेरी नदीमा ४ दशमलव ५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ । खतराको विन्दु भनेको पाँच मिटर हो । तर अहिले भेरी नदीको बाढीको जल स्तर खतराको ...

भेरी नदी किनारमा शव फेला

सल्यान :  भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको कुमाख गाउँपालिका ४ स्याला स्थित भेरी नदी किनारमा अन्दाजी २४ वर्षीय पुरुषको सोमबार साँझ शव फेला परेको हो।मृत्तक जाजरकोट भेरी नगरपालिका मैदी घर भई हाल रुकुम आठबिसकोट नगरपालिका ११ चिसापानी बस्नै विर्खे कामी भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।वैशाख २१ गते जाजरकोट भेरी नगरपालिका ४ मेटलामा आफन्तको विवाहमा जन्ती गएको समयमा भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। उनको खोजी कार्य गर्ने क्रममा शव फेला परेको जिल्ला प्

मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् ।

भेरी र सानी भेरी नदीमा महिला -पुरुषको शव फेला

रुकुम पूर्व । सल्यानको भेरी नदीमा एक पुरुष र रुकुम पश्चिमको सानी भेरी नदीमा एक महिलाको शव भेटिएको फेला परेको छ। उनीहरुको शव शुक्रबार भेटिएको हो। प्रहरीले उक्त शव साउन २४ गते पुथाउत्तरगंगा गाउँपालिका–१४ त्रिवेणीस्थित उत्तरगंगा नदीमा बेपत्ता दम्पतीको हुन सक्ने अनुमान गरेको छ। पुथाउत्तरगंगा–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी ३० वर्षीया श्रीमती […]

सबैका लागि पाठ : भेरी अस्पताल

एक वर्ष अगाडि अहिले जस्तै महामारी आएको भए बाँकेको भेरी अस्पतालको अवस्था के हुन्थ्यो होला ? ‘दुःखको साथ भन्नुपर्छ, यहाँको दृश्य अहिलेको भन्दा भयावह र कल्पना बाहिरको हुन्थ्यो’ भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राज पाण्डे भन्छन्, ‘अहिले गर्वका साथ भन्न सक्छौं– यो अवस्था काठमाडौंमा आयो भने हाम्रो जति संक्रमित धान्न सक्दैन ।’ बाँकेको संक्रमण विस्तारलाई […]