मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् महिला

भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् ।