कश्मिरमा ड्युटीबाट फर्कंदै गरेका प्रहरीमाथि आतंकवादी हमला : दुई प्रहरीको घटनास्थलमै मृत्यु

एजेन्सी । कश्मिरको श्रीनगरमा प्रहरी सवार बसलाई लक्षित गरी गोली प्रहार हुँदा २ जना प्रहरीको घटना स्थलमा नै मृत्यु भएको छ । घटनामा १२ प्रहरी घाइते भएका छन् । मोटरसाइकलमा आएका आतंकबादीहरुले बसलाई चारैतिरबाट घेरा हाली अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका छन् । आफनो कार्यक्षेत्रबाट प्रहरी चौकी फर्किने क्रममा उनीहरुमाथि गोली प्रहार भएको हो […]

सम्बन्धित सामग्री

अल कायदाले आतंकवादी हमला गर्नसक्ने संयुक्त राष्ट्र संघको भनाई

एजेन्सी । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले आतंकवादी संगठन अल कायदाले जम्मु कश्मीर,बंगलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाएको छ । आतंकवादी हमलाहरू सजिलै गर्न सकियोस् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भनेर अलकायदाले तीन देशमा आफ्नो उपस्थिति स्थापित गर्न खाजिरहेको सुरक्षा परिषद्को अनुमान छ । परिषद्को रिपोर्टका अनुसार भारतीय उपमहाद्वीपमा अलकायदाका २ […]

टर्कीमा आतंकवादी हमला, ६ जनाको मृत्यु

एजेन्सी, २९ कात्तिक । टर्की (पुरानो नाम टर्की) को इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । ८१ जना घाइते भएको बताइएको छ । एक जनालाई पक्राउ गरिएको छ, तर प्रहरीले थप विवरण दिन अस्वीकार गरेको छ। अल जजिराले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ३ जना संलग्न रहेको दाबी […]

रुसी सैन्य स्थलमा ‘आतंकवादी हमला’, ११ जनाको मृत्यु

बेल्गोरोड क्षेत्रमा रहेकाे रुसी सैन्य स्थलमा शनिबार भएको आतंकवादी हमलामा  परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य...

जम्मु-काश्मिरमा हिन्दूहरुमाथि आतंकवादी आक्रमणको विरोध

एजेन्सी, २० जेठ । भारतको जम्मु-काश्मिरमा हिन्दू समुदायमाथि आतंकवादी हमला हुन थालेको छ । बितेका केही दिनमा हत्याका घटनाहरु हुन थालेका छन् । यसै हप्ता एकजना शिक्षक र बैकका म्यानेजरको गोली हानी हत्या भएको छ । बाटो र कार्यालयमै हत्या भएको हो । ३६ वर्षीय शिक्षक रजनी बालाको जम्मु क्षेत्रको साम्बामा हत्या भएको हो । […]

इजरायलमा आतंकवादी हमला बढ्दै

काठमाडौं । इजरायलमा केही हप्तादेखि आतंकवादी हमला तीव्र रुपमा बढिरहेकाे छ। बिहिबार इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा भएको आतंकवादी हमलामा ३ जनाको मृत्यु भएको हाे। साेही हमलामा ४ जना घाइते भएका छन। साे आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजी सुरु गर्नका लागि नाकाबन्दी समेत सुरु गरेको छ। इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतंकवादी र आतंकवादीलाई सहयोग गर्नेलाई कडा कारबाही […]

मालीमा आतंकवादी हमला, दर्जनौँको ज्यान गयो

मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरूले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।  उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरूले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जन

भीडमा कार जोतिएको घटनाबारे अमेरिकी प्रष्टीकरण : याे आतंकवादी हमला हैन

अमेरिकाको विस्कान्सिन राज्यमा तीव्र गतिमा रहेको कार क्रिसमस परेडमा घुसेपछि पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएको घटना आतंकवादी हमला नरहेको प्रहरीले बताएको छ ।

ट्वीन टावरमा आतंकवादी हमलाको २० वर्ष पूरा, अमेरिकालाई कति क्षति

काठमाडौं, २६ भाद्र । आज ११ सेप्टेम्बर । आजभन्दा २० वर्ष अघि संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरको विश्व व्यापार संगठनको भवनमा आतंकवादी हमला भएको थियो । हमलाकारीहरुले विमानहरु अपहरण गरी ट्वीन टावरमा ठोक्काइदिएका थिए । जसका कारण टावर ध्वस्त भई तीन हजार मानिसको मृत्यु भएको थियो । आतंकवादी हमलामा कुल चार विमान अपहरण गरिएका थिए […]

काबुल विमानस्थलमा हमलाको अर्को चेतावनी, सुरक्षित रहन आग्रह

अफगानिस्तानको काबुल विमानस्थलमा आतंकवादी हमला हुनसक्ने भन्दै पुनः चेतावनी जारी गरिएको छ। अमेरिका, बेलायत र अष्ट्रेलियाले बुधबार अबेर गरी विमानस्थलमा आाक्रमण हुनसक्ने भन्दै सुरक्षित रहन सचेत गराएका हुन्। अमेरिकी राष्ट्रपति जो...

जम्मू एयर फोर्स स्टेशनमा भएको बिस्फोट आतंकवादी हमला

बीबीसी। भारतको जम्मु एयर फोर्स स्टेशनमा आज भएको बिस्फोट आतंकवादी आक्रमण भएको पुष्टि भएको छ। जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त बिस्फोट आतंकवादी आक्रमण भएको बताए। प्रहरी र भारतीय सेनाले अहिले घटनाको थप अनुसन्धान गरिरहेको उनले जनाए। एयर फोर्स स्टेशनमा ड्रोनमार्फत आक्रमण गरिएको थियो। बिस्फोट हुँदा केही घरमा क्षति पुगेको जनाइएको छ। पीटीआईकाअनुसार घटनामा दुईजना वायु सैनिक घाइते भएका छन्।