दोलखामा चुनावी चहलपहल सुरु

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै दोलखामा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरूले निर्वाचन क्षेत्रस्तरमै भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने कतिपय उम्मेदवारले घरदैलो सुरु गरिसकेका छन् ।

सम्बन्धित सामग्री

पाँचपोखरी जानेको चहलपहल सुरु

सिन्धुपाल्चोक – जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डेखोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरे । पाँचपोखरी […]

घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु, होटल व्यवसायी उत्साहित

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका […]

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ। असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन्।...

बाँकेमा चुनावी चहलपहल सुरु

राँझा- आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ । तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव […]

सुदूरपश्चिममा गौरा पर्वको चहलपहल सुरु

बैतडी- सुदूरपश्चिम प्रदेशको मुख्य पर्व गौराको चहलपहल सुरु भएको छ । दसैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्व विशेष गरेर सुदूरपश्चिम पहाडी समुदायले  मनाउने गर्दछन् । गौरा एकादशीपछि यहाँ गौराको चहलपहल सुरु भएको दोगडाकेदार गाउँपालिका–३ की फुनडी विष्टले बताए। हरेक वर्षको साउन शुक्ल एकादशीलाई गौरा एकादशी पर्वको रूपमा मनाउने गरिएको छ । एकादशीको दिन गौराको […]

पाल्पामा रोपाइँको चहलपहल सुरु

काठमाडौँ,१५ असार । पाल्पामा असारको मध्यसम्म करिब ३५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारीका अनुसार रामपुरबाहेक जिल्लाका सबैजसो पालिकामा रोपाइँको चहलपहल सुरु भएको छ । बाँझो रहेका, पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा रोपाइँ सुरु भएको छ । जिल्लामा असारको पहिलो हप्ताबाट धान रोपाइँको चहलपहल सुरु भएको हो […]

खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु, लुक्ला विमानस्थलमा उडान सङ्ख्या बढ्यो

साेलुखुम्बु – विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेकाे खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ । चिसो माैसममा सुनसान बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै चहलपहल बढ्न थालेको स्थानीयवासीले बताएका छन् ।  जाडो छल्न काठमाण्डौलगायत अन्य क्षेत्रमा गएका स्थानीयवासी पनि फागुन लागेसँगै धमाधम फर्किन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । अहिले खुम्बुमा विदेशी पर्यटकहरू समेत देखिन थालेको उहाँले बताउनुभयो ।  खुम्बु भित्रिनेको सङ्ख्या बढेसँगै केही दिनयता तेन्ज...

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको चहलपहल

काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ। दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुने भनिए पनि अझै कार्यक्रको औपचारी सुरुवात हुन सकेको छैन।...

लगाइयो बडादसैँको साइतको टिका, टिका थाप्न हिँड्नेको चहलपहल सुरु

काठमाडौं । बडादसैँको साइतको टिका लगाइएको छ । टिका लगाएसँगै उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दसैँको साइतको टिका लगाएर आफन्त र मान्यजनको हातबाट टिका लगाउन जाने सर्वसाधारणको सडकमा चहलपहल सुरु भएको छ । आफन्तसँग टिका थाप्न विशेषगरी महिला र बालबालिका बढी देखिएका छन् । सर्वाजनिक यातायातका साधनहरुमा पनि टिका लगाउन जानेहरुको भीड […]

खुम्बुमा पर्यटकको चहलपहल सुरु

खुम्बुमा पर्यटकको चहलपहल सुरु भएको छ । शरद ऋतुमा खुम्बु भ्रमण तथा पिक आरोहणका लागि पर्यटक आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिए । मौसम प्रतिकुल नहुँदा दुई हप्ता तेन्जिङ हिलारी विमानस्थलमा उडान बन्द भएको थियो ।क्रमिक रुपमा मौसममा सुधार आई काठमाडौं उडान हुन थालेपछि पर्यटक आउन थालेका हुन् । […]