खुम्बुमा पर्यटकको चहलपहल सुरु भएको छ । शरद ऋतुमा खुम्बु भ्रमण तथा पिक आरोहणका लागि पर्यटक आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्ययले जानकारी दिए । मौसम प्रतिकुल नहुँदा दुई हप्ता तेन्जिङ हिलारी विमानस्थलमा उडान बन्द भएको थियो ।क्रमिक रुपमा मौसममा सुधार आई काठमाडौं उडान हुन थालेपछि पर्यटक आउन थालेका हुन् । […]