जाडोमा जोर्नीको दुखाइबाट बच्ने तरिका

आयुर्वेद चिकित्सक जाडोका कारण थुप्रै मानिस जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइन्छ । विशेष गरी वृद्धवृद्धा, गर्भवती महिला, हड्डीका दीर्घरोगी आदिलाई जोर्नी दुखाइको समस्याले जाडोमा निकै पिरोल्ने गर्दछ । विभिन्न अध्ययनहरुका अनुसार हरेक ४ व्यक्तिमध्ये एकजना जोर्नीको दुखाइबाट पीडित हुने गरेको पाइएको छ । यो समस्या पुरुषको तुलनामा महिलाहरुलाई बढी भएको पाइन्छ । अतः जोर्नीको […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालको खराब पक्षबाट कसरी बच्ने ? यस्ता छन् ७ तरिका

एजेन्सी । सामाजिक सञ्जाल त्यसलाई उपयोग गर्ने मानिसहरु जस्तै सुन्दर छ । तर उपयोगका विषयमा भएका अनुसन्धानहरुले सामाजिक सञ्जालको प्रयोग राम्रोसँग भएको देखाएको छैन । नयाँ विचारको प्रचार-प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम विस्तारै निराशा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको जमातमा नयाँ […]

के हो हेपाटाइटिस? कसरी बच्ने?

हेपाटाइटिस रोग कलेजोमा सुजन वा सुन्निनु हो जुन विभिन्न प्रकारका सङ्क्रामक भाइरस र गैरसङ्क्रामक कारणले स्वास्थ्यमा समस्या निम्त्याउने गर्छ। हेपाटाइटिस मुख्यतः पाँच प्रकारको हुन्छ।कलेजोरोग विशेषज्ञ डा. दिलीप शर्माका अनुसार यी सबैले कलेजोको रोग निम्त्याउने भए पनि सर्ने तरिका, रोगको गम्भीरता, भौगोलिक वितरण र रोकथामको विधि फरक हुने गर्छ। हेपाटाइटिस बी र सीले दीर्घकालीन समस्या निम्त्याउँछ। कलेजो सिरोसिस, कलेजो क्यान्सर र भाइरल हेपाटाइटिसबाट मृत्युसम्मको कारण हेपाटाइटिस बी र सी रहेको छ।भाइरल हेपाटाइटिस

डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका

सविता सिंह ठकुरी – डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान जाने समेत देखिएको छ । यसको नकारात्मक प्रभावले मानिसहरुको व्यवहार, पढाई, काम र सम्बन्धमा धेरै असर पार्दछ । कुनै समयमा हामीलाई थाहा पनि नहुन सक्छ […]

अनिद्रा किन हुन्छ, यसबाट कसरी बच्ने ?

वयस्क मानिसको स्वास्थ्यका लागि पर्याप्त र राम्रो निद्रा आवश्यक हुन्छ । मानिसका लागि निद्रा विश्रामको गहिरो प्राकृतिक तरिका पनि हो । निद्राले शरीरका अंग र मन–मस्तिष्कलाई स्वस्थ राख्छ । स्वस्थ रहन पनि कम्तीमा...

पेटमा बोसो लाग्नुको कारण कतै मसला पिस्ने गलत तरिका त होइन ?

सानो छँदा हामी ठूलाले सिलौटोमा अचार, मसला पिनेको देख्थ्यौँ । गाउँमा अझैपनि कयौँ घरमा सिलौटोको प्रयोग हुँदै आएको छ । शहरमा जहाँ २४ सै घन्टा बिजुली हुन्छ, त्यहाँ भान्सामा सिलौटाको स्थान मिक्सरले लिएको छ । मिक्सरमा छोटो समयमा नरिवलदेखि लिएर पिरो खुर्सानीसम्म पिसेर पेस्ट बनाइन्छ ।यसबाट समय बच्ने र खुर्सानी मसला पिस्दा हात पोल्ने समस्याबाट छुटकारा पाइन्छ ।सिलौटोदेखि  मिक्सरसम्मको दुरीपश्चात् यसबाट कतै स्वास्थ्यमा कुनै असर त परेको छैन भन्ने प्रश्न उठेको छ । हामी सिलौटामा पिसिएको मसलाको

८६ वर्षीय बलिउड अभिनेता धर्मेन्द्रको यस्तो छ कोरोनाबाट बच्ने तरिका

बलिउडमा कोरोना कहर दिन प्रतिदिन बढ्दो छ । अहिलेसम्म बलिउडका कयौं स्टार कोरोना संक्रमित भएका छन् । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र भने कोरोनासँग बच्न अनेक उपाय गरिरहेका छन् । यसैबीच उनले आफ्नो फिटनेस राज समेत शेयर गरेका छन् । जसमा उनले आफुलाई फिट राख्न नियमित वाक गर्ने गरेको बताएका छन् ।८६ वर्षका धर्मेन्द्र आफुलाई कोरोनाबाट सुरक्षित राख्न अहिले मुम्बईबाट टाढा इन लोनावालामा रहेको आफ्नो फर्म हाउसमा बस्छन् । त्यहाँ उनले आफु फिट राख्न नियमित एक्सरसाइज र नियमित चेकअप समेत गर्ने गरेको बताए । &ls

के हो म्यान इन द मिडल अट्याक ? यस्ता छन् बच्ने तरिका

प्रविधिको विकासँगै साइबर सुरक्षा समेत जटिल बन्दै गइरहेको छ । विश्वभर साइबर आक्रमणका घटनाहरु दिन दिनै बढिरहेका छन् । पछिल्लो समय साइबर आक्रमणको नयाँ रूपमा म्यान इन द मिडल अट्याक हुने गरेको छ ।  म्यान इन द मिडल अट्याक सेन्डर (पठाउने) तथा रिसिभर (पाउने) को बीचमा तेस्रो पक्ष (ह्याकर) ले प्रवेश गरी सबैको म्यासेज (पासवर्ड, व्यक्तिगत पहिचान जानकारी, क्रेडिट कार्ड नम्बर, कुराकानी आदि)...

कोरोनाबाट बच्न दुरी कायम राख्न माग्नेबुढाको सांकेतिक सन्देश

काठमाडौं। कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेकै भौतिक दूरी कायम राख्नु हो। एक अर्काबीच दुई मिटरको दूरी कायम गर्न सकियो भने कोरोना सर्न पाउँदैन। चर्चित हाँस्य कलाकार केदारप्रसाद घिमिरेले त्यही भौतिक दूरीको पालना गर्न सांकेतिक सुझाव दिएका छन्। उनलाई भेट्न आएका साथीलाई भित्र नबोलाएर गेटबाटै कुराकानी गरेका छन्। सबैले यस्तै तरिका अपनाएको खण्डमा संक्रमणबाट बच्न सकिने उनी बताउँछन्।