शरीरमा यस्ता लक्षण देखिएका छन् भने बुझ्नुहोस् कलेजोमा  समस्या छ, बच्ने तरिका के ?

‘फ्याटी लिभर डिजिज’ कलेजोमा अतिरिक्त फ्याट बढेपछि निम्तिने एक समस्या हो । कलेजोमा बोसो बढ्नु मानिसको स्वास्थ्यका लागि एक निकै खतरनाक हुनसक्छ । कलेजोसँग जोडिएको नन अल्कोहोलिक फ्यटी लिभर डिजिज (एनएएफएलडी) कलेजोसँग जोडिएको एउटा मुख्य प्रकारको रोग हो । विज्ञका अनुसार यसका विभिन्न चरण हुन्छन् र हरेक चरणका केही लक्षण पनि हुन्छन् । यी लक्षणमार्फत् रोगका पहिचानःकलेजोमा दीर्घकालिन समस्या निम्तिँदा यसले कलेजोमा सिरोसिसको खतरा बढाउन सक्छ । यदि सिरोसिसको एड्भान्स स्टेजमा पुगेको छ भने यसका थ

सम्बन्धित सामग्री

डिप्रेशन के हो ? यसका लक्षण, उपचार र बच्ने तरिका

सविता सिंह ठकुरी – डिप्रेशन एउटा मानसिक रोग हो । यो रोग अहिलेको अवस्थामा धेरैजसो मानिसहरुमा देखिन थालेको छ । यो रोग देखापरेका कतिपय मानिसहरुलाई ठिक हुने देखिएतापनि कसैको ज्यान जाने समेत देखिएको छ । यसको नकारात्मक प्रभावले मानिसहरुको व्यवहार, पढाई, काम र सम्बन्धमा धेरै असर पार्दछ । कुनै समयमा हामीलाई थाहा पनि नहुन सक्छ […]

भोक कम लाग्नु र तौल घट्नु पनि क्षयरोगको लक्षण, थाहा पाउनुस् बच्ने तरिका

क्षयरोग (टीबी) का एक बिरामीले ५ देखि १५ जनालाई संक्रमित गर्नसक्छ । सन् २०१९ मा टीबीका कारण संसारभरी १४ लाखको मृत्यु भएको छ र ३० प्रतिशतसम्म टीबीका नयाँ बिरामी भेटिए । संसारमा मृत्यु हुनेको १० ठूला कारणमा टीबी पनि समावेश छ ।कोरोनाको महामारी अहिलेसम्म पनि समाप्त भएको छैन । यसका केही लक्षण टीबीसँग मिल्दोजुल्दो हुन्छ । विशेष...

जुम्लामा त्रास कम, तयारी तीव्र

जुम्लाको तिला गाउँपालिकास्थित देउराली माध्यमिक विद्यालय जुम्लाकोटले हरेक दिनको पहिलो घण्टी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा विद्यार्थीलाई पढाउन थालेको छ। कोरोना भाइरस, यसको लक्षण र बच्ने उपायका बारेमा विद्यार्थीलाई पहिलो घण्टीमा पढाउदै आएको हो। सँगै कोरोना भाइरसको उत्पत्ति र सर्ने तरिका बारेमा अभिभावकलाई पनि सचेत बनाउँछ।