१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी, कहाँ को भए सभापति?

वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवा निकटले जितेका छन्।

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : बैतडीकाे ‘क’ मा देउवा र ‘ख’ मा पौडेल पक्ष हावी

बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि कोइराला पक्ष अर्थात रामचन्द्र पौडेल निकट मानिएका छन् । बैतडीमा जिल्ला अधिवेशन सोमबार भइरहेको छ भने क्षेत्रीय अधिवेशन शनिबार सम्पन्न भएको छ । दुवै […]

कांग्रेस अधिवेशन : गृहजिल्लामै कमजोर देखिए पौडेल

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँमा वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी र चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गृहजिल्लामा कमजोर देखिएको छ ।

कर्णालीमा कांग्रेस अधिवेशन : ६२ पालिकाको नेतृत्व चयन, पौडेल पक्ष हाबी

१३ असोज, सुर्खेत । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन भइरहेको छ । कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्य हालसम्म ८ जिल्लाका ६२ वटा पालिकामा अधिवेशन सम्पन्न भएको छ । प्रदेशका १० जिल्लामध्ये सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता विवादका कारण १७ पालिकामा अधिवेशन अनिश्चित बनेको छ । ‘केन्द्रले क्रियाशील सदस्यहरुको नामावली भखरै सार्वजानिक […]

कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । ९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता […]

कांग्रेस अधिवेशन: प्रदेश १ का पहाडी जिल्लामा पौडेल पक्ष बलियो

केही जिल्लामा पौडेल पक्षले ‘क्लिन स्वीप’ गर्दा संस्थापन पक्ष शून्य भएको छ। ओखलढुंगामा सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्वीप’ गर्दा पौडेल पक्ष शून्य भएको छ।