कालीकोटमा कांग्रेस अधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पौडेल पक्ष हाबी

१२ असोज, सुर्खेत । नेपाली कांग्रेसले कालीकोटका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन रेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस जिल्ला सभापति हर्ष बलमे जानकारी दिए । ९ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ । दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता […]

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : बलरा नगरपालिकाको दुई वडामा सर्वसम्मत नेतृत्व चयन

सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका दुई वटा वडामा बिहीबार नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र वडा नं. ९ अचलगढमा कांग्रेसको वडा अधिवेशननै हुन सकेको थिएन । दुबै ठाउँमा गत मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा […]

कांग्रेस अधिवेशन : गुल्मीका १२ पालिकामध्ये १० वटामा सर्वसम्मत नेतृत्व चयन

२१ असोज, गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्र्तगत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये २ वटामा निर्वाचन मार्फत र १० वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । बुधबारसम्म चलेको अधिवेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस […]

कांग्रेस अधिवेशन : मुगुका दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेस मुगुको दुवै निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। १४औँ

कांग्रेस अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

बैतडी : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन भएका कुनै पालिकाका पनि महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए। सबैमा पुरुषले नेतृत्व गरेको र त्यसमा पनि ब्राह्मण, खस, आर्यमात्रैले नेतृत्व गरेका छन्। साथै पदाधिकारीमा समेत न्यून संख्यामा दलित र महिला अटाएका निर्वाचन समितिले जनाएको छ।   यहाँका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो भने सातवटामा  निर्वाचन भएको हो। दशरथचन्द

कांग्रेस अधिवेशन: कालिकोटमा सर्वसम्मत नेतृत्व चयन

नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत कालीकोटका सबै स्थानीय तहहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

कांग्रेस अधिवेशन : मुगुका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन

मुगुका तीन गाउँपालिकामा नेपाली कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ। १४औँ महाधिवेशनअन्र्तगत जिल्लाका चार स्थानीय तहमध्ये तीन गाउँपालिका खत्याड, सोरु र मुगम कार्मारोङमा सर्वसम्वत नेतृत्व चयन भएको हो। खत्याड गाउँपालिकाको सभापतिमा...

कांग्रेस अधिवेशन : तेह्रथुमका सबै पालिकामा सर्वसम्मत नेतृत्व

तेह्रथुमका सबै स्थानीय तहमा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको तरुण दलका जिल्ला अध्यक्ष विपिन निङ्लेकुले जानकारी दिए ।

कञ्चनपुरमा कांग्रेस अधिवेशन : कतै सहमति कतै निर्वाचन

कञ्चनपुर : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कञ्चनपुरका नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ।शनिबार भएको अधिवेशनमा शुक्लाफाँटा नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। अन्य सातवटा स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको हो।शुक्लाफाँटामा सभापतिमा दानसिंह ऐरसहितका सबै पदाधिकारी सहमतिका आधारमा चयन भएका छन्। यस्तै‚ दोधाराचाँदनी नगर सभापतिमा राजेन्द्र मल्ल सर्वसम्मत रुपमा चयन भएका छन।भीमदत्त नगरको सभापतिमा अच्युतराज कलौनी निर्वाचित भएका छन्। कलौनीले निकट

रोल्पामा कांग्रेस अधिवेशन : ६६ वडामा सर्वसम्मत

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।“अधिवेशन हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा  सभापतिमा सुनि

कांग्रेस अधिवेशन : धनकुटाका ६० वटै वडामा कम्तीमा ९६० प्रतिनिधि छनोट हुँदै

धनकुटा : नेपाली कांग्रेस धनकुटाको अधिवेशन गत शुक्रबारदेखि सुरु भएको छ। धनकुटाका सातवटै स्थानीय तहका ६० वटै वडामा एकसाथ अधिवेशन सुरु भएको हो।कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार धनकुटाका स्थानीय तहका वडाको अधिवेशन सुरु भएको जिल्ला सचिव विजयी सन्तोषी राईले जानकारी दिए। उनले ६० वटै वडामा वडा इकाई कमिटीको कार्यसमिति र वडाबाट प्रतिनिधित्व गर्ने क्षेत्रीय प्रतिनिधिहरुका लागि मनोनयन दर्ता सोमबार हुने बताए। वडामा सर्वसम्मत नेतृत्व चयन नभए सोमबार सोमबार निर्वाचन हुने भएको छ।सात स्थानीय तहमध्ये