लुम्बिनी प्रदेशको नेतृत्व आलोपालो गर्छौं : कांग्रेस संसदीय दलका नेता कनौडिया

लुम्बिनी प्रदेशको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशमा आलोपालो नेतृत्व गर्ने बताएका छन् ।  शंकर पोखरेलले राजीनामा दिएसँगै उनले प्रदेशमा माओवादी र कांग्रेसबीच आलोपालो सरकार चलाउने सहमति भएको बताएका हुन् ।  ‘मन्त्रालय बाँडफाँटका विषयमा केही सहमति भएको छैन,’ उनले भने, ‘सरकार भने आलोपालो चलाउने सहमति भएको छ ।’ मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।  यो पनि पढ्नुहोस् लुम्बिनीमा नयाँ सरकार नबन्दै ‘पावर शेयरिङ’

सम्बन्धित सामग्री

प्रदेश सरकारले विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याओस् : कांग्रेस संसदीय दल

सुदूरपश्चिम- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।  आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को सरका...

प्रदेश सरकारले विधि, पद्धति र नियमभित्र रहेर बजेट ल्याओस् : कांग्रेस संसदीय दल

सुदूरपश्चिम- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेश सरकारले विधि, पद्धति र नियमभन्दा बाहिर गएर आगामी आर्थिक वर्षको बजेट ल्याएमा कांग्रेसलाई मान्य नहुने बताएको छ ।  आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को सरका...

कांग्रेस संसदीय दल बैठकः एमसीसी पारित गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेस संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ। आज बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेसको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी जसरीपनि पास गर्नुपर्ने धारणा राखेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसी विकास परियोजना […]

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरु...

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार!

धनगढी : नेकपामा एमालेमा आएको विभाजनसँगै सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनबारे बहस सुरु भएको छ।केन्द्रमा कांग्रेस नेतृत्वको सरकार रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि नेतृत्वमा आउन नेपाली कांग्रेसले कसरत सुरु गरेको हो।नेपाली कांग्रेस निकट स्रोतले थाहाखबरसँग भन्यो,‘सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित गठबन्धनमा प्रदेश सरकारको नेतृत्व कांग्रेस संसदीय दल

कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक साढे दुई बजे

प्रमुख प्रतिपक्षि दल कांग्रेसको संसदीय दलको बैठकको बुधबार बस्दैछ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले आज दिउँसो साढे दुई बजे बानेश्विरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठक...

गण्डकी प्रदेश : कांग्रेस संसदीय दलकाे प्रवक्तामा प्रकाशचन्द्र दवाडी

काठमाडाैं  : नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले प्रकाशचन्द्र दवाडीलाई संसदीय दलकाे प्रवक्ता तोकेको छ। शनिबार संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले दवाडीलाई प्रवक्ता ताेकेकाे हाे। गण्डकीमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई प्रवक्ताकाे जिम्मे...

https://www.onlinekhabar.com/2020/01/830310

७ माघ, काठमाडौं । सभामुख र उपसभामुखबारे छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो । बैठकमा केही नेताले सभामुखमा उम्मेदवारी दिनुपर्ने बताएका थिए । जवाफमा संसदीय दलका नेता एवं पार्टी सभापति …