गण्डकी प्रदेश : कांग्रेस संसदीय दलकाे प्रवक्तामा प्रकाशचन्द्र दवाडी

काठमाडाैं  : नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले प्रकाशचन्द्र दवाडीलाई संसदीय दलकाे प्रवक्ता तोकेको छ। शनिबार संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले दवाडीलाई प्रवक्ता ताेकेकाे हाे। गण्डकीमा कांग्रेसकाे भूमिकामाथि गुनासाे बढिरहेकाे बेला दवाडीलाई प्रवक्ताकाे जिम्मे...