काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले युसुफ बोबको पासमा गोल गरेका हुन् । गिनीका रक्षक इब्राहिमा कोन्टेले बराबरी गोल...