अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो ।जीतसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ । गत राति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।  अब शनिबार हुने क्वाट

सम्बन्धित सामग्री

क्यामरुन अफ्रिका कप अफ नेसन्स कपको तेस्रो

काठमाडौं : आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ। शनिबार राति भएको खेलमा बुर्किना फासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो।निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। निर्धारिय समयमा बुर्किना फासोले तीन गोलको अग्रता लिएपनि जोगाउन सकेन। २४औँ मिनेटमा स्टिभ यागोले गोल गर्दै बुर्किना फासोलाई सुरुवाती अग्रता दिलाए। ४३औँ मिनेटमा क्यामरुनका आन्द्रे ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता

क्यामरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो

आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा बुर्किनाफासोलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै क्यामरुन तेस्रो भएको हो ।

अफ्रिका कप अफ नेसन्समा आयोजक क्यामरुन तेस्रो

आयोजक क्यामरुनले अफ्रिका कप अफ नेसन्स फुटबलमा तेस्रो स्थान हासिल गरेको छ ।

अफ्रिका कप अफ नेसन्स: क्यामरुन तेस्रो स्थानमा

क्यामरुनले तीन गोलले पछाडि रहेको स्थिति उल्टाएर खेलमा फर्कदै शनिबार अफ्रिका कप अफ नेसन्समा बुर्किनो फासोलाई टाइब्रेकरमा हराएर तेस्रो स्थान हात पारेको छ ।

क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा क्यामरुनले गाम्वियालाई २–० गोलले हरायो । अर्को खेलमा बुर्किना फासोेले ट्युनिसियालाई १–० गोलले स्तब्ध बनायो ।

अफ्रिका कप अफ नेसन्सः क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा गाम्बियालाई २–० ले हराउँदै

गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो । जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको […] The post गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

क्यामरुनको रङ्गशालामा भागदौड, ६ जनाको मृत्यु

क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रङ्गशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएका छन् । सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ । ओलेम्बी रंगशालको प्रवेशद्वारमा सो भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।