गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्यो । जितसंगै क्यामरुनले अन्तिम आठमा गाम्बियासंगको भेट पक्का गरेको छ । गय रातिनै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्यो । गाम्बियाको जितमा मुसा बारोले खेलको […] The post गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

गाम्बिया र क्यामरुन क्वार्टरफाइनलमा

काठमाडौं । पहिलो पटक प्रतियोगिता खेलेको गाम्बियाले सोमबार राति गिनीलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।  गाम्बियाको जितमा बोलोग्नाका फरवार्ड मुसा बारोले ७१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले युसुफ बोबको पासमा गोल गरेका हुन् । गिनीका रक्षक इब्राहिमा कोन्टेले बराबरी गोल...

क्यामरुन र गाम्बिया क्वाटरफाइनलमा, रंगशाला बाहिर भागदौड मच्चिँदा ६ जनाको मृत्यु

काठमाडौं । आयोजक क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा कोमोरसलाई २–१ ले हराउँदै क्यामरुन क्वाटरफाइनलमा पुगेको हो । खेलमा क्यामरुनलाई विजयी गराउन टोको इकाम्बी र अबुबाकरले एक एक गोल गरे । पहिलो पटक अफ्रिका कप खेलिरहेको कोमोरसका लागि चंगामाले एक गोल […]

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो ।जीतसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ । गत राति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।  अब शनिबार हुने क्वाट