दशकमा पनि बनेन काभ्रे खानेपानी आयोजना

बनेपा, पनौती र धुलिखेलका नागरिकलाई अविछिन्न शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्य र मुहानबाट दैनिक प्रतिसेकेण्ड ७७.७३ लिटर पानी प्राप्त गर्ने लक्ष्य बोकेको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोेजना ११ वर्षसम्म अधुरै छ । दुई वर्षमा सकिनुपर्ने आयोजना ११ वर्ष बित्दा पनि अधुरै छ । आयोजनाको तीन प्रतिशत बाँकी कम कहिल्यै पूरा नहुँदा अधुरै रहेको […]