नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउन सुरु गरेको छ । वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षरोपण अभियान सुरु गरेको हो ।

सम्बन्धित सामग्री

नागढुंगाबाट कलंकीसम्मको सडक हरियाली बनाइने

काठमाण्डौ – सरकारले राजधानी भित्रने प्रमुख नाका नागढुंगाबाट कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनी गरेको छ ।  वन तथा वातावरण मन्त्रालयले सडक विस्तार कार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कप...