सडकपेटी हरियाली बनाउने हेटौँडाको अभियान

हेटौँडा :  बजार क्षेत्रका सडक पेटीहरूलाई हरियाली बनाउने अभियान अन्तर्गत चार हजार भन्दा बढी फूलका बिरुवा रोपिएको छ। हेटौँडा उपमहानगरपालिकाले नगरको मुख्य बजार र आसपासका क्षेत्रमा सडक फराकिलो बनाउने, नाली र सुन्दर पेटी बनाउने र आसपासका क्षेत्रमा सडकको दायाँ बायाँ फूल र फलफूलका बिरुवा रोप्ने अभियान सुरु भएको ...

सम्बन्धित सामग्री

सिरुटार–बिरुवा सडक निर्माण शुरू

नेपाल सरकारको रु २० करोडको लागतमा सूर्यविनायक नगरपालिका–१ स्थित सिरुटार–बिरुवा सडक निर्माण आजदेखि शुरू गरिएको छ । सडकको आज बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले शिलान्यास गरे । ढलसहित ११ मिटर चौडाइ कालोपत्र सडकमा फुटपाथ, कुलो, सडकपेटी, हरियाली र उज्यालो सडक अभियानअन्तर्गत सडकबत्ती जडान सम्पन्न गर्ने गरी निर्माण शुरू भएको उनले बताए । प्रदेशसभा सदस्य थापाले भने, “बालकोट र सिरुटारको सिमाना पुलबाट सिरुटार–बिरुवा सडकखण्ड पहिलो चरणमा निर्माण सम्पन्न हुँदैछ, यसका लागि प्रदेशबाट रु १५ करोडको ब...