मोदीले भने, ‘म भित्र ठूलो पीडा छ, यो व्यक्त नगरी बस्न सक्दिनँ’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूभित्र ठूलो पीडा भएको बताएका छन् । स्वतन्त्र दिवसको अवसरमा लाल किल्लाबाट देशको नाममा गरिएको सम्बोधनमा उनले यसो भनेका हुन् ।७५ औँ स्वतन्त्रता दिवसको अवसरमा उनले भने, ‘मेरो मनमा एउटा निकै ठूलो पीडा छ । म यो पीडा व्यक्त नगरी बस्न सक्दिनँ । यो लाल किल्लाबाट भन्ने विषयमा पनि नहुन सक्छ । तर मभित्रको यो पीडा मैले आफ्ना देशवासीलाई नभने अरु कसलाई भनुँला ?’मोदीले भने, ‘कुनै न कुनै कारणले हामीभित्र एउटा यस्तो विकृति आएको छ । हाम्रो बोलीचालीमा, हाम्रो

सम्बन्धित सामग्री

नेपाली जनतालाई ठूलो दुःख र पीडा भैरहेको छ : जबरा

काठमाडौं, ४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता तथा सांसद पशुपति शमशेर जबराले नेपाली जनता यतिवेला ठूलो दुःख र पीडामा रहेको बताएका छन् । उनले महँगी आकाशिएको पनि टिप्पणी गरे । दशैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि सरकारले नागरिकलाई पीडा दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । विजया दशमी, शुभ दीपावली एवं […]

सरकारले चाडवाडको बेलामा पनि नागरिकलाई पीडा दियोः पशुपति शमशेर

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले बजार भाउले नागरिकलाई उठ्नै नसक्नेगरी थला पारेको बताएका छन् । चाडपर्वको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सरकारले दसैं, तिहार र छठ पर्वमा पनि नागरिकलाई पीडा दिएको टिप्पणी गरेका हुन् । ‘नेपाली जनतालाई हर सुख, हर शान्ति मेरो हृदयदेखि अत्यन्त ठूलो शुभकामना दिन चाहन्छु। […]

श्रद्धाञ्जली सुवास!

मृत्यु अवश्यम्भावी छ। जन्मपछि मृत्यु दिनपछिको रातजस्तै हो। तैपनि यसलाई सहज मान्न सकिन्न। प्रियजनलाई गुमाउनुको पीडा आफैंमा ठूलो हुन्छ।...

गोलीको पीडा र पानको पात

म ठान्छु, पानपाते मानसिकता पञ्च संस्कारकै डकार हो । मात्रा भेद जरुर होला, तर म देख्छु, पञ्चदेखि अपञ्चसम्म यो व्याप्त छ । प्रजातान्त्रिक संस्कारको सबभन्दा ठूलो शत्रु यही हो– यही ‘पानको पात... ।’

युक्रेनतर्फ ठूलो भौतिक तथा मानवीय क्षति

सेनामा रहेका आफना छोरा गुमाउनुपर्दा एक युक्रेनी महिलाको कारुणिक पीडा सहितको भिडियो सार्वजनिक भएपछि विश्वजगत स्तब्ध भएको छ ।

मनरुपा नेपालीको पीडा : २६ वर्षको अन्तरमा एकै ठाउँ पहिरोले दुई छोरा पुर्‍यो

पाँचथर– जोखिमपूर्ण स्थानमा बस्नुपर्ने बाध्यताले मानिसलाई कतिसम्म पीडा दिन्छ भन्ने बुझ्न पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ अठभैयाकी मनरुपा नेपालीलाई हेरे पुग्छ । अहिले नेपालीको आँगनसम्म पहिरो आइपुगेको छ । खेती लगाउन खेतबारी पहिरो गएर भीर बनेको छ । घर वरिपरी पहिरो गएको छ । बसाईं सरेर जाने ठाउँ पनि छैन् । ठूलो पानी परे पहिरोले घर नै […]

गरिबलाई चाडपर्वमा पीडा नै पीडा

महोत्तरी– बर्दिबासको ब्यवस्त सडकमा तिहारको किनमेलले मानिसहरुको ठूलो भिड छ । कोही कपडा किन्न ब्यस्त छन भने कोही फलफूल, मिठाई किन्न व्यस्त देखिन्छन् । तर, सडकको एउटा कुनामा बसेर ढुङगा कुदै दिनमा ८ सय रुपैया कमाउने गौशाला निगौलका १६ बर्षिय सुरज कुमार थवइलाई भने न चाडपर्वको महत्व छ नत कुनै रमाइलो नै । थवइलाइ एउटै […]

अझै पनि सास आउने आसमा छन् बेपत्ताका आफन्त

तत्कालीन शाही नेपाली सेनाको सुराकीको आरोपमाओवादीले पुष्करमाथि लगायो। ‘अपहरणकर्ताले न मार्‍यौं भने,न अहिलेसम्म बुवा यहाँ हुनुहुन्छ भनेर भनेका छन्,’ कृपासिंहले भने, ‘एउटा परिवारका लागि त्यो भन्दा ठूलो पीडा के हुन्छ?’...

एम्बुलेन्स चालकका पीडा : घरको बरण्डामा एक्लै पकाएर खानुपर्छ

भजनी : कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरूको पीडा निकै मर्मस्पर्शी रहेको छ। महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा सङ्क्रमित हो भन्ने थाहा पाउँदा पाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरू आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारको रहेको बताउने गर्दछन्।कैलालीको टीकापुरका लोकेन्द्र बहादुर ठकुरी टीकापुर अस्पतालको एम्बुलेन्स चलाउँछन्। त्यो पनि कोरोना सङ्क्रमितलाई बोक्नको लागि मात्रै। सुरुवातका दिनहरुमा निकै अप्ठ्यारो भएको बता