बिएण्डसी अस्पतालः ठक्कर दिने सवारीका धनी सम्पर्कमा छैनन्, समाचारले पीडितलाई झन् पीडा

झापा – एउटा ठूलो सवारी साधनले दुई पांग्रे सवारी साधनलाई ठक्कर दियाे। दुई पांग्रेमा सवार दम्पती गम्भीर घाइते भई ६ महिनादेखि उपचाररत छन्। तर, ठक्कर दिने सवारी साधनका धनी अहिलेसम्म सम्पर्कमा नआइदिँदा घाइते दम्पतीलाई हुनसम्मको पीडा भएको छ। ठक्कर दिएर घाइते बनाएर भाग्ने अनि उपचारमा सहयोग नगरिदिँदा त्यस्ता कैयौं मानिसले दुःख पाइरहेको अवस्थामा झापाका ती […]