काठमाडौं । नेपालकै पहिलो रोटरी ‘ई–क्लब’को अध्यक्षमा अरविन्द्रकुमार महर्जनको अध्यक्षतामा नयाँ निर्देशक परिषद् गठन गरिएको छ ।
रोटरी डिस्ट्रिक्ट ३२९२ का गभर्नर सन्तोषप्रसाद रिजालले अध्यक्ष महजर्नलाइ पदभार ग्रहण गराए । परिषद्मा वर्ष २०२०–२०२१ का अध्यक्ष सुरज महर्जन, वर्ष २०२२–२०२३ का अध्यक्ष रोशन महर्जन, वर्ष २०२३–२०२४ का अध्यक्ष राज श्रेष्ठ रहेका छन्...