हलिउड फिल्म निर्देशक रिचर्ड डनरको निधन भएको छ। सुपरम्यान, लेथल वेपन, द गन्नीज्जस्ता चर्चित फिल्म निर्देशक डनरको ९१ वर्षको उमेरमा निधन भएको हो।
सोमबार उनको निधन भएको उनकी श्रीमती लरेन शुलर डनरले जनाएकी हुन्। उनको मृत्यको कारण भने पत्ता लाग्न सकेको छैन।
न्युयोर्कको ब्रोङ्क्समा जन्मिएका डनरले सन् १९६० को दर्शकबाट…