नेपाल एयरलाइन्सको प्रवक्तामा उप–निर्देशक पाैडेल नियुक्त

काठमाडौं । उप–निर्देशक रमेश पाैडेल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा नियुक्त हुनुभएकाे छ । उप–निर्देशक पाैडेललाई आज आइतबार निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले प्रवक्ता पदमा नियुक्त गरेको गर्नुभएकाे हाे । उप–निर्देशक पाैडेललाई दिइएकाे चिठ्ठीमा भनिएकाे छ, ‘तपाईंलाई तत्कालैदेखि लागू हुनेगरी तपाईले हालसम्म सम्हाली आइरहनु भएकाे हार्यकाे अतिरिक्त निगमकाे प्रवक्ताकाे जिम्मेवारी दिइएकाे छ।’ […]

सम्बन्धित सामग्री

नेपाली सेनाको प्रवक्तामा भण्डारी नियुक्त

काठमाडौँ– नेपाली सेनाको प्रवक्तामा सहायक रथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई बुधबारबाट प्रवक्तामा नियुक्त गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  यसअघि सहायक रथी नारायण सिलवाल सेनाको प्रवक्ता थिए ।

विवेकशील साझाको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ।  पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन्। प्रवक्ता परियार विवेकशील...

विवेकशील साझा पार्टीको प्रवक्तामा परियार नियुक्त

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् ।

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त

काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियार नियुक्त हुनुभएको छ । पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका परियारलाई विधान बमोजिम प्रवक्तामा नियुक्त गरिएको पार्टीका अध्यक्ष समिक्षा बास्कोटाले बताउनुभयो । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुनुहुन्छ । […]

जसपा प्रवक्तामा मनिष सुमन नियुक्त

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को प्रवक्तामा मनिष सुमन नियुक्त भएका छन्। अध्यक्ष उपेन्द्र यादवले सुमनलाई आइतबार प्रवक्तामा नियुक्त गरेका हुन्। पार्टीको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्य सुमन मधेश प्रदेशसभाका सदस्य पनि हुन्।

टेलिकमको प्रवक्तामा अधिकारी नियुक्त

नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ । केन्द्रीय कार्यालयस्थित प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक अधिकारीलाई प्रवक्तामा नियुक्त गरेको हो ।  शुक्रबार टेलिकमको प्रवक्तामा अधिकारीलाई नियुक्त गरिएको टेलिकमको जानकारी दिएको हो ।यसअघि टेलिकमको प्रवक्ता राजेश जोशी रहेका थिए...

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाण्डाै - नेपाली कांग्रेसको प्रवक्तामा नेता डाक्टर प्रकाशशरण महत नियुक्त हुनु भएको छ। कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेता महतलाई पार्टी प्रवक्तामा नियुक्त गर्नु भएको हो। नेता महत केही समयअघि भएको कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित हुनुभएको थियो । उहाँले पार्टी सभापति देउवाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिनु भएको थियो। महाधिवेशनमा पराजित भए पनि उहाँलाई पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको थियो।

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त हुनु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गर्नु भएको हो ।सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र मानिएका महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिनुभएको हो । उहाँलाई पार्टीको प्रवक्तामा नियुक्त गरिएको प्रधामन्त्री देउवाको सचिवालयले जनाएको छ । हालै सम्पन्न १४ […]

काँग्रेस प्रवक्तामा प्रकाशशरण महत नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका छन् । काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार महतलाई देउवाले केहीबेरअघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।