काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदादेखि नै माधव नेपाल समूहका नेताहरु केपी शर्मा ओलीविरुद्ध कडा टिप्पणी गरिरहेका हुन्थे ।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको राष्ट्रियतामाथिको प्रतिवद्धतामा सबैभन्दा कडारुपमा प्रश्न उठाउने व्यक्ति थिए –भीम रावल । रावलले खासगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता गरेको र देशमा लागु गर्न खोजेको...