काठमाडौं, असोज २४। ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट पाएका केही उम्मेदवारले भने टिकट पाइसकेपछि आफ्नै दललाई ‘धोका’ दिएका छन् । यसरी धोका दिनेको सूचीमा एमाले स्थायी कमिटी सदस्य प्रभु साह र जनता समाजवादी पार्टी (जसपा) का सहसराम यादव छन् । उनीहरूको धोकाकै कारण दुवै दलले अर्का उम्मेदवार उठाउन पनि पाएनन् । […]