कोशी प्रदेशसभा आजबाट सुरु, कांग्रेस सत्ता पक्षमा बस्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हुँदैछ । आर्थिक वर्ष २०८१/२०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेशसभाको बैठक शुक्रवार दिउँसो १ बजेबाट सुरु हुँदैछ । लामो समयदेखि प्रदेशसभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेशसभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो […]

सम्बन्धित सामग्री

कोशी प्रदेशसभा बैठक शुक्रबार

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी प्रदेशसभा बैठक शुक्रबार

कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४औँ बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोशी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री […]

कोशी प्रदेश विगत ३ महिनादेखि सभामुखविहीन

मोरङ- कोशी प्रदेशसभा विगत तीन महिनादेखि सभामुखविहीन रहँदै आएको छ। तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएयता नेकपा एमालेतर्फबाट उपसभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्। ‍आज प्रदेशसभाको चौथो अधिवेशनको चौंथो बैठक साेमबार बस्दैछ। विराटनगरस्थित प्रदेशसभा भवनमा आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए। यसअघि कार्तिक १ गते […]

विघटनबाट जोगियो कोशी प्रदेशसभा

कोशी प्रदेशसभा के हुने भन्ने अन्यौलता छाइरहेको बेला नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि तत्कालका लागि प्रदेशसभाको अल्पायुमै हुन लागेको अवसान रोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समर्थनमा विद्रोही कांग्रेस नेता कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि राजनीतिमा जे पनि हुन्छ भन्ने उक्ति प्रमाणित भएको छ । अस्थिर राजनीतिको बीजारोपण भएको कोशी […]

एक वर्ष नपुग्दै सरकार बनाउने सबै विकल्प सकिँदै, मध्यावधिको डिलमा कोशी

पटक-पटक सरकार गठनका विकल्प विफल हुँदै जाँदा कोशी प्रदेशसभा विघटनको डिलमा पुग्दै गएको अनुमान गर्न थालिएको छ ।

थापा नेतृत्वको कोशी प्रदेश सरकार असंवैधानिक, सभामुखबाट गल्ती स्वीकार

सभामुख निष्पक्ष रहनुपर्ने भए पनि कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमले असंवैधानिक रुपमा समर्थन गरेर गठन भएको प्रदेश सरकार असंवैधानिक ठहर भएको छ । बिहिबार सर्वोच्च अदालतले सभामुखको समेत समर्थनमा बहुमत जुटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्त बदर गरेको छ । सर्वोच्च अदालतले सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै थापाको नियुक्तिलाई …

कोशी प्रदेशसभाको बैठक अहिले ८ बजे बस्दै

विराटनगर : कोशी प्रदेशसभाको बैठक आज राति ८ बजे बस्ने भएको छ। कोशी प्रदेशसभा सचिवालयले उक्त जानकारी दिएको छ।यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न आग्रह गरी सभामुखलाई पत्र पठाएका थिए।संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै मुख्यमन्त्री बाहिर निस्किएका थिए।

कोशी प्रदेश : नाम संशोधन गर्न बनेको विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९  प्रमाणीकरण गरेका छन्।कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ आज (बुधबार) प्रदेश प्रमुख खापुङले प्रमाणीकरण गरेका हुन्।‘प्रदेश प्रमुख परशुराम खापुङज्यूले कोशी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक, २०७९ नेपालको संविधानको धारा २०१ को उपधार

राजन किरातीको दावी- कोशी प्रदेश नामाकरणमा माओवादीको आधिकारिक निर्णय भएको थिएन

मोरङ- नेकपा माओवादी केन्द्र कोशी प्रदेशसभा सदस्य राजन किरातीले कोशी प्रदेशको नामांकन पुनः गरिनुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारले नामांकनलाई छापामार शैलीमा ल्याएको बताउँदै किरातीले नामांकनको समय आफू प्रदेशसभामा अनुपस्थित रहेको प्रष्टाए। उनले गत वर्ष फागुन १७ गते भएको नामाकरणमा प्रदेशमा मत हाल्नका लागि पार्टीले कसैलाई निर्देशन नदिएको र पार्टीको आधिकारिक निर्णयसमेत नभएको प्रदेश उनको […]