कोशी प्रदेशसभामा बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर

२२ कात्तिक, विराटनगर । कोशी प्रदेशसभा बैठकमा पहिलो पटक मुख्यमन्त्रीसँग प्रश्नोत्तर गरिने भएको छ । प्रदेशसभाको पहिलो कार्यकालमा प्रश्नोत्तरको अभ्यास भएको थिएन । दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्यसँग प्रश्नोत्तकर कार्यक्रम राखेका हुन् । कार्की भन्दा अगाडि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र कांग्रेस संसदीय दलका नेता उद्धव थापा दुई–दुई पटक मुख्यमन्त्री […]