प्युठान पुगेर माधव नेपालले भने- अब एमाले कम्युनिस्ट पार्टी रहेन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब कम्युनिस्ट पार्टी नरहेको बताएका छन् ।

सम्बन्धित सामग्री

प्युठान पुगेर माधव नेपालले भने- अब एमाले कम्युनिस्ट पार्टी रहेन

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब कम्युनिस्ट पार्टी नरहेको बताएका छन् ।

प्रचण्ड र माधव नेपालको नेता देउवा : शंकर पोख्रेल

दाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रचण्ड र माधव नेपालको नेता शेरबहादुर देउवा भएको आरोप लगाएका छन्। उनले जनादेशविपरीत प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्न कांग्रेस सभापति देउवालाई नेता मानेर जनमतको अपमान गरेको जिकिर गरे । प्रेस चौतारी नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिजोका दिनमा […]

एमाले फुटको असर कर्मचारी सङ्गठनमा, कार्यालय कब्जा गर्न खोज्दा झडपदेखि पक्राउसम्म

काठमाडौँ । नेकपा एमाले फुटको असर जनवर्गिय सङ्गठन पेशागत महासङ्घको एउटा प्रमुख घटक नेपाल निजामती कर्मचारी सङ्गठनमा देखिएको छ । स्थापनाको ३१ वर्षपछि माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी) निकट कर्मचारीले सङ्गठनलाई फुटाएर नयाँ कर्मचारी सङ्गठन निर्माण गरेका छन् । फुटको असर अन्ततः कार्यालय कब्जा, झडप हुँदै प्रहरी नियन्त्रणसम्मै पुगेको छ । एकले […]

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

काठमाडौं, असोज ४ । स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्। यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको […]

३१ वर्षपछि एमाले कर्मचारी संगठन विभाजित

स्थापनाको ३१ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विधिवत रूपमा फुटेको छ। माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (एककिृत समाजवादी) पार्टीनिकट कर्मचारीले एमालेनिकट कर्मचारी संगठनलाई फुटाएर नयाँ कर्मचारी संगठन निर्माण गरेका छन्।  यद्यपि दुवै पक्षले संगठनको नाम एउटै राखेका छन्। दुवै पक्षले संगठन नफुटेको र एकले अर्कोलाई कारबाही गरेको दाबी गरेका छन्। दुवैले संगठनको नाम नेपाल निजामती कर्मचारी संगठन नै दाबी गरेका छन्।  दुवै पक्षले

माधव नेपालले खोल्ने पार्टीमा को को जालान्

काठमाडौं, ३० असार । नेकपा एमाले फुट्ने निश्चितप्रायः भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएबाट फुट्ने निश्चितप्रायः भएको हो । ओलीसँग अब कुरा नमिल्ने भएपछि माधव नेपालले पनि नयाँ दल खोल्ने प्रक्रिया बढाइसकेका छन् । उनले प्रचण्डसँग मिलेर एकीकृत कम्युनिस्ट पार्टी बनाएर जानेबारे छलफल गरिसकेका […]

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्