पार्टी फुटाउन ओलीले एमाले दर्ता गराएको प्रचण्डको आरोप, आडम्बर देखाए पतन हुने नेपालको चेतावनी

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएर पार्टी एकतामाथि खेलवाड गरेको आरोप लगाएका छन्। शुक्रवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ स्मृति सभामा आयोजित सभामा प्रचण्डसहित अर्का नेता माधव नेपालले ओलीलाई आडम्बर

सम्बन्धित सामग्री

नैतिकताको प्रश्न उठाउने कति नैतिक

गत फागुन १० गते सर्वोच्च अदालतको फैसलाबाट विघटित प्रतिनिधि सभा पुनस्र्थापना भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’ भनी प्रश्न उठाइयो । त्यो पनि केही ‘अनैतिकहरू’ कै जमातबाट । यो आफैँमा नैतिकताको उपहास हो । जो आफू राजनीतिक रूपले पतन भएका छन्, उनैले ताजा जनादेशमा जाने प्रधानमन्त्रीको समयसापेक्ष निर्णयको भण्डाफोर गरे । कतिसम्म अचाक्ली गरे भने स्वतन्त्र न्यायालयका न्यायमूर्तिलाई इजलासमा बस्न नसक्ने वातावरण सिर्जना गरे । अन्ततः प्रधानमन्त्रीलाई कुनै हालतबाट हटाउन नसक्ने भएपछि आफू अनुकूल फैसला आएको उन्मादमा नैतिकताको मन्त्र जप्दैछन् । अनैतिकहरूबाटै नैतिकताको प्रश्न आउनु आफैँमा हास्यास्पद छ । प्रधानमन्त्री ओली ‘फोबिया’ भएका आफ्नै पार्टीका नेताहरूले त्यही कार्यमा आफूलाई बढो नैतिकवान् सम्झिरहेका छन् । हुँदाहुँदा पुनस्र्थापित नेकपा एमालेमा आएर पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहाल उर्फ प्रचण्डको निर्देशन र इशारामा गुट भेला गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्षविरुद्ध लगातार विषवमन गरिरहेका छन् । सर्वोच्च अदालतको फैसलापश्चात् पेरिसडाँडामा भएको तत्कालीन नेकपाका प्रचण्ड, माधव नेपाल समूहको कथित स्थायी कमिटीको बैठकबाट निस्कँदा नेकपा (एमाले) सम्बद्ध केही नेताको अभिव्यक्ति, उनीहरूको बैठकका निर्णय र त्यसयताका अस्वस्थ गतिविधि हेर्दा यो समूहले प्रचण्डका एजेन्डा बोकेरै आएको सङ्केत देखिन्छ । यो एकीकृत कम्युनिस्ट आन्दोलनका लागि विडम्बना हो ।

ओलीको पतन निश्चित : राजेन्द्र महतो

९ माघ, सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन निश्चित रहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेता महतोले केपी ओलीले हिटलर, …

ओलीको पतन सुनिश्चित छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएर संसद विघटन गरेको भन्दै यसले ओलीलाई पतनको बाटोमा पुर्‍याएको बताएका छन् । उनले ओलीको पतन शुरु भएको र आफूहरुको विजय सुनिश्चित भएको दावी गरे ।

ओलीले कलंकको टीका लगाउनुभयो, पतन अनिवार्य छ: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाएका छन्।

नागरिक अगुवाहरुको एकैस्वर: ओलीले संविधान माथि 'कू' गरे, आन्दोलन आवश्यक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवाहरुले यस्तो बताएका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले प्रतिगमनको सुरुवात धेरै अगाडि देखि भएको भन्दै अझै प्रतिगमन

नागरिक अगुवाहरुको एकैस्वर: ओलीले संविधान माथि 'कू' गरे, आन्दोलन आवश्यक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै ओलीको पतन निश्चित भएको नागरिक अगुवाहरुले बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले गरेको अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवाहरुले यस्तो बताएका हुन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै नागरिक अगुवा कृष्ण पहाडीले प्रतिगमनको सुरुवात धेरै अगाडि देखि भएको भन्दै अझै प्रतिगमन आउँदै…