दाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलले प्रचण्ड र माधव नेपालको नेता शेरबहादुर देउवा भएको आरोप लगाएका छन्। उनले जनादेशविपरीत प्रचण्ड र माधव नेपालले सरकारको नेतृत्व गर्न कांग्रेस सभापति देउवालाई नेता मानेर जनमतको अपमान गरेको जिकिर गरे । प्रेस चौतारी नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले हिजोका दिनमा […]