पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै

आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।

सम्बन्धित सामग्री

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

सुर्खेत, चैत १९ । कर्णालीको दुर्गम भेगका सामुदायिक विद्यालयका विद्यार्थीको वार्षिक परीक्षा सकिएर नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना नाघिसक्यो। तर उनीहरू विगतमा जस्तै पाठ्यपुस्तककै पिरलोमा छन्। हातमा अझै पाठ्यपुस्तक नपर्दा र पाठ्यपुस्तक आइपुग्ने ठेगानसमेत नहुँदा उनीहरूको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा हरेक वर्ष फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। नयाँ शैक्षिक सत्रका […]

वार्षिक परीक्षा आयो पुस्तक आएन

काठमाडौं, फागुन १७ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको वार्षिक परीक्षा सकिन लागे पनि उनीहरूले अझै पाठ्यपुस्तक पाएका छैनन्। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। दुर्गम जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ। कालिकोटका धेरै विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका– ३ मा […]

प्रथम त्रैमासिक परीक्षा सकिंदा पनि पुगेन पाठ्यपुस्तक

विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा समाप्त भैसक्दा पनि दुर्गम क्षेत्रमा पाठ्यपुस्तक पुग्न सकेको छैन । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव रहेको छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग …

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा क्याम्पसले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखेकोमा ध्यानाकर्षण भएको जनाएको हो । छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको बोर्डले जनाएको छ । बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनस...

समृद्ध धवलागिरि,  व्यावसायिक जडिबुटी

म्याग्दी : जिल्लाको दुर्गम भनेर चिनिने धवलागिरि क्षेत्रमा अथाह सम्भावनाहरूलाई गर्भमा लुकाएर मानिसहरूको बुद्धि,वर्ग र क्षमताको परीक्षा लिइरहेका म्याग्दीका पश्चिमी क्षेत्रहरू हुन् धवलागिरि,मालिका र मंगला गाउँपालिका ।म्याग्दीका ६ वटा स्थानीय तहमध्ये धवलागिरि गाउँपालिका दुर्गम र विकट मानिन्छ। धवलागिरि गाउँपालिका साविकको गूर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ, मराङ र ताकम गाविसलाई मिलाएर बनाइएको हो। हिमाली जिल्ला म्याग्दीको झण्डै ४५ प्रतिशत भू–भाग धवलागिरिले मात्रै ओगट्छ।पर्याप्त मात्रामा जडिबुटीको

'फिल्म रिलिज भइसकेपछि महाभारतको युद्ध लडेर आएजस्तो लागेको छ'

काठमाडौं : कुनै पनि प्रणाली वा विषयविरूद्ध परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ। २०७२ को शुरूमा सुटिङ युनिट बोकेर आफ्नो दोस्रो फिल्म ‘दोख’को लागि भोजपुरको दुर्गम गाउँमा पुग्दा अनुप बराललाई आउँदो परीक्षाको बारेमा थाहा थिएन।वैशाख १२ गते उनको परीक्षा शुरू भयो। जुन ७ वर्षसम्म जारी रह्यो, साढे सातको दशाजस्तो। २५/३० सिन सुटिङ भइसकेपछि आएको विनाशकारी भूकम्पले सबैलाई नराम्रोसँग हल्लायो।फिल्मलाई भूकम्पले मात्र होइन मधेश आन्दोलन, नाकाबन्दी र कोरोनाले पालैपालो हल्लायो। फिल्म तयार भइ

‘दोख’का निर्देशक बराल भन्छन्,‘महाभारतको युद्ध लडेर आएजस्तो लाग्यो’

२०७२ सालको सुरुमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् कि, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर। हुन त विषम परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ। वैशाख १२ गते अनुपको पनि परीक्षा सुरू भयो, जुन सात वर्षसम्म जारी रहनेवाला थियो, साढे सातको दशाजस्तो। २५/३० सिन सुटिङ भइसकेको आफ्नो दोश्रो निर्देशकीय फिल्म ‘दोख’ […]

एसईई परीक्षा प्रदेशले गर्ने ! वैशाखमा एसईई, जेठमा कक्षा–१२ को परीक्षा

काठमाडौं । यस वर्षको एसईई परीक्षा आउँदो वैशाखमा गराउन राष्ट्रिय परीक्षा बोर्डले तयारी सुरु गरेको छ । कोभिड–१९ को असरले गर्दा दुर्गम क्षेत्रमा ढिलो पढाइ सुरु भएकोले पढाइ चैतसम्म सकाउने र त्यसपछि परीक्षा गर्ने बोर्डको लक्ष्य हो । विगत दुई वर्षमा कोभिड–१९ का कारणले एसईईको परीक्षा राम्ररी हुन सकेको थिएन ।...

पिजी परीक्षा : दुर्गम कार्यअनुभवका कागजात छानबिन हुँदै

आयोगलाई फर्जी कागजात पेश गरेको प्रमाणित भएमा चिकित्सा शिक्षा आयोग नियमावली, २०७७ र एकिकृत परीक्षा संचालन कार्यविधिमा भएको व्यवस्था अनुसार आगामी २ वर्षसम्म पुनः प्रवेश परीक्षा दिन नपाउने सम्मको सजाय हुने सुचना अधिकारी कोइरालाले जानकारी दिए ।

दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चित

दुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट वञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले करिब छ महिनादेखि उनीहरु विद्यालयको पहुँच बाहिर छन् ।