‘दोख’का निर्देशक बराल भन्छन्,‘महाभारतको युद्ध लडेर आएजस्तो लाग्यो’

२०७२ सालको सुरुमा सुटिङ युनिट बोकेर भोजपुरको दुर्गम गाँउमा पुग्दा अनुप बरालले सोचेका थिएनन् कि, म एउटा परीक्षामा खरो उत्रिनुपर्नेछ भनेर। हुन त विषम परिस्थितिमा मान्छेको वास्तविक परीक्षा हुन्छ। वैशाख १२ गते अनुपको पनि परीक्षा सुरू भयो, जुन सात वर्षसम्म जारी रहनेवाला थियो, साढे सातको दशाजस्तो। २५/३० सिन सुटिङ भइसकेको आफ्नो दोश्रो निर्देशकीय फिल्म ‘दोख’ […]