घनश्याम भुसालको चुनावी प्रतिबद्धता सार्वजनिक

बुटवल– सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोवासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक […]