काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आउनुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फिर्ता हुनुभएको छ ।
बंगलादेशी प्रधानमन्त्री हसिनालाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले बिदाई गर्...