भारत भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

भारतको पाँच दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवासहित भ्रमण टोली साँझ ८ बजेपछि त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। प्रधानमन्त्री देउवा भदौ ७ गते भारत प्रस्थान गरेका थिए। भारत भ्रमणमा रहँदा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द लगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।

सम्बन्धित सामग्री

भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर बुधबारसाँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली बैशाख २६...

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन्।

भारतको राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

काठमाडौं, चैत २५ – भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार स...