काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजावादी) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अहिले नढल्ने दाबी गरेका छन् । हिजो (सोमबार) प्राईम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जेन्टलमेन्ट एग्रिमेन्टमा रहेर यो सरकार पाँच वर्षसम्म अगाडि जाने बताएका हुन् । कांग्रेसका केही पक्षले स्थानीय तह […]