सर्वोच्चले भन्यो- सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई समाजवादी रोज्न दिनू

काठमाडौँ- सर्वोच्च अदालतले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको पार्टी रोज्न पाउने अधिकारबिरुद्ध कुनै कामकारबाही नगर्न निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ। सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै पाण्डे र भट्टले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा आबद्ध हुन गत भदौ ८ गते निर्वाचन आयोगमा निवेदन गरेकाले उनीहरुको उक्त दलमा आबद्ध हुन पाउने हकमा कुनै […]

सम्बन्धित सामग्री

सर्वोच्च : नयाँ शक्ति केन्द्र

एमाले फुटेर बनेको एकीकृत समाजवादीमा आबद्ध सांसदको सनाखत गर्ने दिन भदौ ९ मा सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट पनि निर्वाचन आयोग पुगेका थिए ।

‘माधव नेपालकै हौँ’ भन्दै आयोग पुगेका चार जनाले ‘सनाखत’ गर्न नपाउने

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा आफूहरु पनि रहेको भन्दै निर्वाचन आयोग पुगेका चार सांसदले सनाखत प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् । नेकपा एमालेमै रहेका नेताहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, राजन राई र शारदादेवी भट्ट मंगलबार निर्वाचन आयोग पुगेका थिए । उनीहरुले ‘हामी माधव नेपालकै हौँ’ भन्दै आयोग पुगेको स्रोतले...