कुनै समय कुमाउ-गढवाल क्षेत्र नेपालको आफ्नै भूमि थियो, पिथौरागढमै वीर बलभद्र तथा अमरसिंहले बनाएको किल्ला पनि रहेछ । अन्त्यमा विद्या भन्छिन्, 'कुनै बेला ती बलभद्र र अमरसिंहको वीरताको कथा भन्ने ठाउँमा अहिले हजारौं बलभद्र र अमरसिंहहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन् ।'